अपाङ्गलाई प्रवासीको रु तीन लाख सहयोग

बाबियाचौर । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई आइतबार रु तीन लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । विसं २०६१ फागुनमा बाँसको रूखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहेका घिमिरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित रु तीन लाख आठ हजार ९२५ … Continue reading अपाङ्गलाई प्रवासीको रु तीन लाख सहयोग